दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट

विकल्प न्यूज/बेनी फागुन १० गते ।  विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत … Continue reading दिदी बहिनी कपमा सरस्वती सर्वाेत्कृष्ट